Posted by: Birkhe_Maila February 1, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

 ठुल्दाई, ठुली, बिस्टे सम्धीज्यू, हर्के, लहरे सबैलाई जदौ!

यी ठुल्दाईले हाम्लाई बिर्सेछन्! झन उनले गा' गितमा कुरो थपेर घाम लाग्या कुरा गर्या त 'तारेमाम्' ठुली, हर्के र बिस्टे सम्धीले मात्र पाए! धन्य पर्भुको लिला!!

Read Full Discussion Thread for this article