Posted by: uptowngal February 1, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

ठुली त यो पधेंरा तिर आउदैछिन क्या रे हैन? हेर न आशेहरु डिलभरी बसेका -- आलिनै भत्काईसकेछन -- यै तालहो पनि ठुली पनि टिक्दिन धेरै दिन --फेरी ट्र्याजिडीको बादल कालो हुँदै गए जस्तो छ --- दिप ज्यु अरु जो सङ ट्र्याजिडी भएनि हजुर सङ त कहिले नि हुन्दै क्या भो पिर् नगर्नुस।


OMG गोतामे दाअाअाअाअाअाअा धरै दिन पचि दर्सन् पाए नि हजुरको। दाइ हजुरलाइ आरामै। अनि हाम्रि छोरि कस्ति चिन त। अब त थुलीईीईीई भै सकिहोला। थुलि फुफु (म) लाइ सम्झिन चनकि  सम्झिदैन त?


बिर्खे दा, रित्थे चिर्त्रे, राहुल दा, बिस्ते लहरे दीपु (दीप् ज्यु), गोतामे दा सबैलाइ दर्सन गरे है।

Read Full Discussion Thread for this article