Posted by: Rahuldai February 1, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        
हेमा मालिनीकै नाम लिनुपर्ने भे 'हेमा मालिनीकी छोरी' सम्मन भन्देका भे' यीनको के जान्थ्यो हँ?!
 

केही जादैनथ्यो, गए तिनकै छोरीको जान्थ्यो।
झन आफ्नो मान्छे भनेर हेमा मालिनी आओस् भन्देको त बुढा सन्केको हो कि तन्केको?

जमाना अनुसारको नि। हाम्रो जमानामा मान्छे, सपनीमा हेमा मालिनी देखोस् भनेर ३ घण्टा उकालो चढी मनकामनामा कालो बोको को भाकल गर्थे रे। नामै त ड्रिम गर्ल। छोरि भन्दा आमै तरुनी हो, कुमारेको गीत जस्तै। छोरी मोरी त छ्याअा, लाज नि नभेकी, कालो चस्मा लगाएर सुत्नु पर्ला फेरि।

Read Full Discussion Thread for this article