Posted by: Rahuldai February 1, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        
रिट्ठे पट्ठो तारेमाम्।
नहेरेकै बेश भो, प्यारो निद्रा त्यागी, त्यस्ता झारे म्याच। हेर्‍या भए,ड्बल घाटा हुन्थ्यो। दुष्ट छिमेकीको हरि-राम्-श्याम् बिजोग नि हेर्न सकिन्न नि हो।
खेल भनेको बराबरी को राम्रो, अनि त्यसमा नि छिमेकी हार्नु, आहा! कति मजा हुंदो हो। अब बंगालीलाई खेलाए जस्तो खेलाए पछि।
Read Full Discussion Thread for this article