Posted by: Gautam B. February 1, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

तिम्लाई मैले काँ "बुढा" भनेर भनें ए बूढा लौ भन त!

'बूडा' भनेको त अर्कै हो क्या, जिम्माल र पुण्टे पातकी बूडाहरुजस्तो क्या!

अब सिँगौरीचाहिँ संविधान सभाको चुनावपछिनै खेलौंला। अहिलेलाई आफ्नो तत्कालीन आबश्यकता निद्रा भएकोले त्यसैअनुसारको कार्यदिशा चयन गर्ने निर्णय गरेको छु। तत्काललाई हाम्रो अन्तरविरोधलाई थाती राखौं। कि कसो बूडा?!

जन्मदिनको शुभकामना छ दिपज्यू! अब धागोचाहिँ तरुनीहरुहरुबाटै खोलाको राम्रो होला। जिम्माल र भउतेहेर्ले खोल्देलान र साइत नपर्ला है चेतना भया!

Last edited: 01-Feb-08 08:41 AM
Read Full Discussion Thread for this article