Posted by: Rahuldai February 1, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

तारेमाम् गाम्लेहरु!
 के छ ताअाअाअाअाअाअा?
शुक्रबारे झमझमे जदौ!


 ए गोतामे बुढा!  कल्लाई बुढा भनेको?

बिहान् बिहान् देखि चिहान खन्ने मूड थिएन,  तै पनि शुक्र बारे हो। लु जा, भिड्ने भए , भिड्ने?
बाह्र बर्षमा चौतारी आउने अझै सिंगौरी खेल्ने?

Read Full Discussion Thread for this article