Posted by: uptowngal February 1, 2008
Crazy टीनएज र चिच्याइरहने चाहना
Login in to Rate this Post:     0       ?        

लु लु चित्रे अब केति सङ देतिङ् जादा तेहि स्काइ ब्लु को ति-सर्त लगार जाउ।


रित्थे त्यो हुलुक हुलुक भनेको के हो ताअाअाअा?


नेपे दाइ अब दाइ खित् खित् खित् लाज लाग्यो। अब नेपे दाइ कै त बहिनि परे। अब फेरि नेपे दाले मलाइ फुलाउनु भो। कथा-साम्राज्ञी रे भो त अब। म त मेरै दाइहरुको पाइलामा चल्ने कोसि गर्दै चु।


पर्बते त्यो रजिस्तर # त जतिनि याद हुने प्राय जसो तेहि # मा राक्थ्यो। भाइहरुको रजिस्तर भन्दा पर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्। फेरि तेस्तो ह्यान्सिको कुरा गरेको भाइहरुले सुन्च भनेर। फेरि ति भाइहरु कम्ताको मातेका थे जे कुरानि घरमा लगाइ दिन्ते। मानौ ति भाइहरु हाम्रो बदि गार्द। अनि पर्बते ह्यान्सिहरु त कति देखे कति तर एुतै कामको चै थिएन। तिनिहरु कामको नभएनि खुब हेरिन थ्यो त्यो नि कपाल मिलाइ मिलाइ। अब नेपालि ह्यान्सि देखेको त तिनै ४ जना मात्रै हुन।

Read Full Discussion Thread for this article