Posted by: nepalean January 31, 2008
Online :स्वस्थानी ब्रतकथा
Login in to Rate this Post:     0       ?        

स्वस्थानी पालै पालो सबैले पढ्छन। छ अध्याय त मैले नि भनेको हुं। तिमी पनि भन्ने भए आउ मिनीसोटा।

कमेन्टमा लेखना पुरानै मान्छेले भन्ने भनेर।

म नि सधै सुन्छु।

Read Full Discussion Thread for this article