Posted by: Nepal ko chora January 31, 2008
Lost
Login in to Rate this Post:     0       ?        

कथाकार CL ज्यु,

त्यो मेरो फिलोसोफी हैन। उडी एलेन को त्यो प्रसँग प्रेमको कुरा आएर उप्काको मात्र हो मैले। प्रेम आँफै मा खराब हैन, त्यो त प्रेम गर्ने मान्छेमा भर पर्ने कुरा हो। प्रेममा जती खुसी लुकेको हुन्छ, तेस्को दोब्बर पिडा बिछोड हुँदा प्रकट हुन्छ। प्रेम को आगो मा हामफाल्नु अगाडी एक चोटि राम्रो सँग चाइ सोच्नै पर्छ होला।

अब च्याङ्बा सँग tragedy पर्छ कि बिहा नै हुन्छ, त्यो त मलाई के था नि? च्याङ्बा लाई नै सोधे बेस होला क्यारे।

Read Full Discussion Thread for this article