Posted by: Birkhe_Maila January 31, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

अहो नेपे दाई! बाटो बिराउनु भा हो कि? कि कतै जाँदा जाँदा थकाइ लागेर बिसाउनी मा आउनुभा हो? दाजुको चौतारी प्रवेश औसतमा २० भागमा एउटा भागमा टुप्लुक्क देखिनुहुन्छ! खुसि लाग्यो

रिट्ठेलाई टोक्ने लामखुट्टेनी पनि फेरि जोडि फोस्टर जस्ति परिछिन् कि के हो

 

Read Full Discussion Thread for this article