Posted by: Amazing January 31, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        
हाहा सारै रमाइलो भाको रहेछ,, हा हा म पनि BMLB अर्थत भुइ मा लडिबुडी

रिट्ठे शान, राहुलदाइ, जिम्माल बा, चित्रे बुरो, नेपे दाई,हर्के सबैलाई सलाअाअाअाअाअाअाअाअाम

Here we go, today's first song, dedicated to all of you guys

मान्छे भन्दा ठुलो जात कुन छ र?
मैले छुदा पानी बिश हुन्छ र?

मैले छुदा छोइन्छ भने त
सुनपनिले छर्क मायालु


Read Full Discussion Thread for this article