Posted by: Nepe January 31, 2008
Crazy टीनएज र चिच्याइरहने चाहना
Login in to Rate this Post:     0       ?        

ठूलीको पहिलो धारावाहिक कथा हुँदी नै मैले भन्द्‍या थें, यिनी साझाको कथा-साम्राज्ञी हुन बेर छैन भनेर । पारा ल्याउँदै छिन् है यिनी । अहिले नै कथा-शाहज्यादी भैसक्या मानिचु ।

फोरेन पृष्ठभूमी र नेपाली फ्लेवरको राम्रो फ्युजन परिकार अभ्यास हो यो । ल बनाउदै पस्कदै जाउ ।

 

Read Full Discussion Thread for this article