Posted by: ritthe January 31, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

गर्या कुरा हो भन्नलाई के नै बिग्रिन्छ ए बुढा? १६ बर्से ठिटो झै गरेर जुत्ता नि टिलिक्कै टल्किने गरी,
नयाँ दौरा सुरुवाल झिकेर ला'र गा' मैले मात्र हैन हाम्रो ठुल्दाइ, लहरे, चित्रे, ठुलि सबैले देख्या हो,
सबै एही जिम्दै छन
अब गयिसकेपछी दु:ख सुखाँ कुरो गरेउ कि, मुया लाउनी बाचा ला'र आएउ हामी के जानौ?
तेसै पनि तिम्रो बानी था' न'पा हो र? अस्ती खर्काँ भेलामा नि, बुडोलाई छिन्  छिन् मा नजर दीइ रहनु पर्थ्यो,
मिलिक्क गर्‍यो कि बुढा त उ पर गैसक्या हुन्थे तरुनी सँग चो चो मोचो मिलाउन


Read Full Discussion Thread for this article