Posted by: kalejo January 31, 2008
जन्मदिनको शुभकामना
Login in to Rate this Post:     0       ?        


हेर बिर्खे, हामी बोल्दा नि इमाना जमान राखेर बोल्छौ बाबै। अब मुटुबाट भन्दा त्यो सुनाँ हात्ति त दिन नसक्ने कुरो काँट गर्नु, हाम्लेनि आँटले भ्याएसम्मै दिन्छु भन्यानि बाबै तिम्री बुइनिलाइ। सिलिकका फरिया दिन सक्थे, फेरि हाम्रो चैनेजो पाखुरिमा बल छन्जेल् त्यो ऐँसेलु टिप्न नि आफै जाउला तर क्यार्नु तिम्री बुइनि जस्ति निर्मोहि कोहि छैन। त्यो पँधेरामा कति अौछे पानी लिन झुक्केर धरि हेर्दिन बाबै हाम्लाइ।

हेर यो क्रजि ले कसरि बुझ्छे कुरो, यि सप्पै आइमुइ को मन एउटै नहुने क्यार्नु क्रेजि

Last edited: 31-Jan-08 12:02 PM
Read Full Discussion Thread for this article