Posted by: Birkhe_Maila January 31, 2008
जन्मदिनको शुभकामना
Login in to Rate this Post:     0       ?        

के रे कलेजो??? बोल्नु नै छ भन्देखुन कलेजो साक्षि राखेर बोल बाबै! तेस्तो जाबो सपनाँ त चाइन्जो सुनको हात्ति नै दिए नि भैहालो नि किन खालि सिलिकको सारि नि? हाम्ले त बिपना मै जे सकिन्छ ल्याकतले भ्याए सम्म दिने भन्या हो। माडाको धोती जस्तो बलियो कताडि हुनु तो सिलिकको सारि? एसो ऐँसेलु टिप्न लाग्यो भने भ्वाँङ पर्छ। माडाको धोती त बाबै पँधेरामा पछारि पछारि धुँदा नि झन झन नरम हुँदै जान्छ!

Read Full Discussion Thread for this article