Posted by: kalejo January 31, 2008
जन्मदिनको शुभकामना
Login in to Rate this Post:     0       ?        

देख्यौ खुब माइला दाइ लाथ्यौ नि, खान पनि ढिडो र'छ , लाउन नि माडा धोति, कम्सेकम हाम्ले त सपनै भएपनि सिलिककै फरिया दिने सोच्यथ्यौ बाबै, खाननि यो बुडो हाड घोटि घोटि तिम्लाइ चैँ मिठै खान दिन्थ्यौ, क्यार्नु बैगुनि पर्यौ।


अनि चित्र मुटु बाट नलेखे काँट लेख्ने, सिकाउ त प्रभो।


क्रेजि कसैका येति ठुला दिन कबिता आफै फुर्यो।

Read Full Discussion Thread for this article