Posted by: Birkhe_Maila January 31, 2008
जन्मदिनको शुभकामना
Login in to Rate this Post:     0       ?        

हन तो यास्याल्सी भन्या के, तो भुराभुरिहरु मरिमेटेर पडेर जान्छन नि जाँच दिन हो तेइ यास्याल्सी भन्या अब तो पास गरेसि मात्तै यल्लाई दिने र उल्लाई दिने कुरो निकाल्छन हाउँरो गाउँतिर त!

जन्मदिनाँ नयाँ लुगा दिउँला क्यार्न आत्तिन्छौ? एउटा मजाको माडाको धोती किनेर दिउँला ल!

क्यार्नु तोरिकोफुल, 'तोरिफुले गाउँ, बिर्खे मेरो नाउँ' भन्या तेसै हैन नि,  सपै कुरो कसरि सउँजना आउनु त बुडेसकालमा!

Read Full Discussion Thread for this article