Posted by: Birkhe_Maila January 31, 2008
जन्मदिनको शुभकामना
Login in to Rate this Post:     0       ?        

हुन्छ बा हुन्छ, त्यो काउलीको कलिलो पातको गुन्द्रुक त्यो शहराँ पाइने के जाति केम्ची भन्दा नि मिठो हुन्छ, ढिँडो संग खान! चट्ट लाएर नुन, खुर्सानी र टिमुर हालेर साधौँला नि, तिमिहरुलाई खुवाउन!

Read Full Discussion Thread for this article