Posted by: Birkhe_Maila January 31, 2008
जन्मदिनको शुभकामना
Login in to Rate this Post:     0       ?        

लोल!

बल्ल जे दिए नि मिठो मानेर खान्छु भनिन् बाबै! भनेसि आज जन्मदिनाँ ठुली भईछिन्। कति बर्ख कि भयौ बा? यास्याल्सी दिने बेला भओ??? ल राम्रो पढ्नु है!

अब ढिँडो खाने कुरा गरेउ, हाम्रामा त खानेकुराको नि भेराइटि हुन्छ गाँठे! ल भन, ६ वटा परिकारको च्वाइस छ, सपै खाए नि पाइने-

१) कोदोको ढिँडो

२) मकैको ढिँडो

३) फापरको ढिडो

४) रायो को गुन्द्रुक

५) मुलाको गुन्द्रुक

६) काउलीको गुन्द्रुक

Read Full Discussion Thread for this article