Posted by: Birkhe_Maila January 31, 2008
जन्मदिनको शुभकामना
Login in to Rate this Post:     0       ?        

ओहो! कलेजोको चाहना ओठबाट मुस्कान कहिले नझरोस भन्ने रहेछ, मेरो मुटु, कलेजो, फोक्सो, फियो यु नेम इटका चाहनाहरु पनि यहि छन्! जोक गरेको क्या, जन्मदिनमा हाँस्यो भने सधैँ हाँसिन्छ रे!

कलेजोले जे भने पनि पत्यार लाग्छ भन्या मलाई, त्यसैले दिप्पुको जन्मदीन पनि पत्यार लाग्यो!

ल म बुढोको तर्फबाट पनि जन्मदिनको शुभकमना छ।

फलोस फुलोस, हरियालि छावस, ढिँडो सुनेर नतर्सनु, सेतिको बगर सुनेर न आत्तिनु, बोरा बारेको ठाउँमा भन्ट्याङ भुन्टुङ आउँछन भनेर त्रसित नहुनु, यसो मेलो मिलाएर हाम्रा तिर आउनु तिम्रो साथि प्...प्..प्...पे...र..आच्या प्.... प्र....प्रे..र..ना ....phewww...लाई लिएर ! बल्ल बल्ल नाम भन्न जानियो प्रभु, अब कुन्नि के हो 'लाल' भन्दिनन कि त???

Read Full Discussion Thread for this article