Posted by: PallaGhareAntare January 31, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

आउ अब मेरो अंगालोमा
जिउन मलाई गाह्रो भो
कहाँ छौ मेरी प्रियसी
जिवन मेरो सब अन्धकार छ

आउ अब मेरो अंगालोमा
जिउन मलाई गाह्रो भो।

जदौ यो बिहिबारे बिहानीको।

Read Full Discussion Thread for this article