Posted by: waka January 30, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        

बोझिलो मनमा जोशिलो आत्मा छिरे जस्तो
मरूभुमिमा लटरम्म बेली चमेली फुले जस्तो
कहिले रोज बनेर ,कहिले डिम्पल  भएर
मिठा मिठा अनुभुतीको  सँगालो लिएर

जती पिउदा नि प्यास अझै बढने   
कस्तो खुराक हो अघाउदा नि रुच्ने

Read Full Discussion Thread for this article