Posted by: Birkhe_Maila January 30, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

झिल्केको कुरा नि कान्छि धारिलो छुरा

तरुनि भेटे फकाउला सुन मेरो निरमाया!

 

केनडाँडा आयो यो झिल्के केटा, मुसुमुसु हाँस्दै लौन

के कति भेट्यो तरुनि सोमले, गनेर साध्य छैन

कहिलेको पेरिस नि कान्छि कहिलेको युक्रेन

ब्युटिफूल भन्दै पट्ट्याउला सुन मेरो निरमाया!

 

झिल्केको कुरा नि कान्छि धारिलो छुरा

तरुनि भेटे फकाउला सुन मेरो निरमाया!

Read Full Discussion Thread for this article