Posted by: ritthe January 30, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

ठुल्दाइले बोर फस पक्कै हुन्छु भनेर अङ्रेजी मै तारेमाम ठोके पनि केही लागेन
हुने हार दैव नटार भन्या हो रइछ
लौ लहरेले चौतारी चिनेछ यस्पाली, ल ठुलो मान्छे भएस, हाम्लाई नबिर्सेंस
च्वाँक बुढी पाएस, सन्तानले अम्रिका ढाकुन
मैले देको आशिर्वाद लाग्छ तेइ भ'र धेरै दिन नि मन लाग्दैन

Read Full Discussion Thread for this article