Posted by: Birkhe_Maila January 30, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

फाइनल परिक्षा

केहि नेपाली कार्यलय तथा यस संग सम्बन्धीत सर्ट फर्महरु। उत्तर दिँदा सके सम्म आफ्नै भाषा र बुझाइमा दिनुहोला। अंक दिँदा यस्ता उत्तरलाई मान्यता दिइने छ।

पूर्णाङ्क- १००

उत्तिणाङ्क- ३३

(सबै प्रश्नहरु अनिवार्य छन्।)

पुरा नाम लेख्नुहोस-

१) प्र जि अ

२) को त ले नि का

३) ज चु का लि

४) सा ट्रे लि

५) म ले प फा नं

६) का म न पा

७)नि से नि

८)लो से आ

९)सं व्य म

१०)म सिं आ

(समाप्त)

Read Full Discussion Thread for this article