Posted by: Birkhe_Maila January 30, 2008
Login in to Rate this Post:
0
?
हिँड माया पोखरा घुम्न जाम
तिम्लाई पनि लाइदिम्ला उतै काम
धौलागिरीमा,
धौलागिरीमा सकेको तिरौँला नत्र फिरिमा