Posted by: Rahuldai January 30, 2008
Login in to Rate this Post:
0
?
यो माया माया नै हो,
यसको कुनै परिभाषा हुन्न,
संगालेर राखे चोखो मनले,
यसमा कहिलेइ निराशा हुन्न।
तारेमाम रिट्ठे।