Posted by: ritthe January 30, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

मनैमा अल्झेछ सम्झना
निकालु कसरी त्यो झन बस्यो
गीतहरु सबै तिमीलाई
सम्झी बिर्सि म सुनाउछु
यो माया नै हो
माया नै हो
माया नै हो
यो माया नै हो
सम्पूर्ण गाउलेहरुलाई मेरो नमस्ते

Read Full Discussion Thread for this article