Posted by: uptowngal January 30, 2008
Crazy टीनएज र चिच्याइरहने चाहना
Login in to Rate this Post:     0       ?        

बिर्खे दा होइन होइन हजुरले नि पढि दिनु हिन्छ क्या। हजुरले मेरो कथा नपढेत कथा लेखेको केही अर्थ नै भएन नि (मन मनै फेरी बिर्खे दा नेपाल जादै हुनु हुन्छ फेरि मैले जे पि ति भन्यो भने मैले नेपालबाट मेरो लागि के के ल्याइ दिनु भनेर देको लिस्त फाली दिनु हुन्छ तेही भएर नि दाई लाई फकाउनै पर्‍यो नि)


राहुल दा हजुर तेही बेला केटी जिस्काउन भन्दा नि बोर्द कसरी ल्याउने भन्ने कुरामा रिसोर्च गर्दै हुनु हुन्त्यो होला। अब कताबाट केटी जिस्काउने मौका मिल्थ्यो नि।


ठुलिले त गजब लेख्ने राइछ बाइ नाइ नाइ मलाई लहरेले बाइ रे।

दिपिका ज्यु ति केताहरुलाइ मर्न नसक्ने नभने के भन्ने त। हेर्नुस् अन हाम्लाई आएर सोधेको भएनी उनिहरुको के नै जान्थ्यो र। झन हामी त उनिहरु हाम्रो रजिस्तरमा आउछ भनेर कपाल सपाल नि मिलार बसेको सबै खेर गएन त।


नेउछे थ्याँक्स है पढि दिनु भएकोमा।

sndy भो भो किन झुत्तो कुरा बोल्नु भएको। त्यस्तो १६/१७ मा गरेको कुराहरु नि कहि बिर्सन्च त।

लुते दा ति चिच्याउने चाहानाहरु त कति थिए कति यहा लेखेर लेख्ने थाउनै हुदैन। हजुरलाइ कुनै दिन सुतुक भनुमला नि।

झिल्के दादु अब बहिनि कस्को त।


"मुन्छे त्यति हिस्सि नपरेकी भए नि कथा चैँ साह्रै हिस्सी परेको लेख्छे ल यो केटीले।" यो भाउते दा कति मातेको हेर हेर मलाइ हिस्सि नपरेको रे। हिस्सि परेको थुल्नानि भन्यो भने म मात्तिन्च भनेर हो दा।


Nepal Premi jyu thank u so much. म त हजुरको नाम देखेर नै हजुर सङ इम्प्रेस भएको चु।

harke dai & kanchi thanks a lots.

somewhereondearth होर हजुरको नि sky blue t-shirt च र। कतै त्यो मैले देखेको हजुर नै त होइन।

Last edited: 30-Jan-08 07:38 AM
Read Full Discussion Thread for this article