Posted by: PallaGhareAntare January 29, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

वाह वाह लहरे दिल खुश भो यार। अझै मीठो लाग्यो त्यो गीत। साँच्चै दीप श्रेस्ठका गीतहरु साह्रै राम्रा छन है।

मेरो छातीमा हर रात रातले टेकि रह्यो,
बिन्ति छ कसैले उज्यालो ल्याइदेउ।

बाह।

Read Full Discussion Thread for this article