Posted by: PallaGhareAntare January 29, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

वाह वाह लहरे कति राम्रो गीत टाँस्यौ यार। अरुले गाए नि सुन्न मजै आयो।

म नि हिजो दीप श्रेष्ठकै गीतहरु खोज्दै थेँ त्यो पुन्टे दाईले पछाडितिराट बजाको जस्तरी गितार बजार गाम्न परो भनेर खाली अरु भांग्रे पांग्रेहरुले गाको मात्रै भेटियो चित्तै बुझेन तर यो चाइँ राम्रो लाग्यो। म त फेरि सुन्छु।

Read Full Discussion Thread for this article