Posted by: dipika02 January 29, 2008
अर्थ को अनर्थ
Login in to Rate this Post:     0       ?        

somewhereondearth jyu,

समयले साथ दिए सम्म लेखौला।  हजुरको लेखाइ पनि मलाई एकदम मन पर्छ।लेखाइलाई निरन्तरता चै दिनुस है।

कान्छा,
म यही छु। तिमीलाई किन त्यस्तो पिर लागेको म मामाघर गएकी भन्ने ह?

zigkbcnp,

स्वागत गरें यो धागोमा। अरु कथा पढ्न मेरो nick मा click गर्नुस् र मेरो साझा पोस्टिङ् मा  देख्नु हुनेछ।

Nepal Premi jyu,

पुन एकपटक धन्यवाद।
यो कथाको निस्कर्श नै अर्थ को अनर्थ हो तेसैलै मैले दुबै सन्दर्भलाइ उत्तिकै ध्यान दिन खोजेकि हुँ।
 दुइटा भिन्न सन्दर्भ गाबेर निचोड निकलेको भएर कथा बुझ्न अन्त्य सम्मै पढ्नु पर्ने कुरा पनि सहि हो। हजुरको प्रतिक्रिया मलाइ सधै मन पर्छ। मलाइ सुझाब दिएर अरु पनि सुधारको मौका दिन नछोड्नु होला।

HD,

लौ न के भनेको त्यस्तो? मामाघर जान पनि नपाउने :-P

 धन्यवाद

दिपिका

Last edited: 29-Jan-08 09:53 PM
Read Full Discussion Thread for this article