Posted by: Harka_Bahadur January 29, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        
मेरो पनि यो कसौदी सफा गरेको हातले सबैलाई नमस्कार। घर आयियो प्रेसउर कूकर को कालो दाग स्वयिन स्वयिन माझियो, फ्रियिङ प्यान्मा लागेका मसला हरु सबै सफ गरियो, भात् बसलियो दाल बसालियो अनी यस्हो चौतारीमा बिसौन आएको, ठाउँ छ भने यस्हो थकायी मार्न पायिन्छ?
Read Full Discussion Thread for this article