Posted by: waka January 29, 2008
बन्द,जुलुस, भाषाण र नेता
Login in to Rate this Post:     0       ?        

कसरी वाध्यौ कसमको धागो चाडै नै फुस्कीगो
कसरी गास्यौ पिरती त्यस्तो सबै नै खुस्किगो

छातीमै बल्छ बियोगको ज्वाला डडाई मलाई
मुटुनै घोप्छ धोकाको भाला तडपाइ मलाई
विश्वाशको आधार भात्कायौ संसारै भसाई
श्रदाको आकार बद्लेउ किन जिउदै जलाई

किनारा नपाई बगिनै राछु रोक्ने कोही छैन
शहरआ छैन लडिनै राछु उठाउने कोही छैन
झरेका आशा फुलेनन कसै मनलाई थिचीगो
साटेका बाचा हुर्केनन कतै भरोसा कुल्चीगो     

Read Full Discussion Thread for this article