Posted by: भउते January 29, 2008
Crazy टीनएज र चिच्याइरहने चाहना
Login in to Rate this Post:     0       ?        

गजब छ थुल्ननी। मुन्छे त्यति हिस्सि नपरेकी भए नि कथा चैँ साह्रै हिस्सी परेको लेख्छे ल यो केटीले। 

....ह्यान्सि नेपालि केताहरु नदेखेको त होइन तर नि जो नेपालि केता देखे नि के गेर्ने आफु भन्दा अलि एजमा थुलोलाइ दाइ भन्नै पर्ने र आफु भन्दा सानोलाइ चाइ भाइ भन्नै पेर्ने। कहिले काहि त रिसै उथ्यो हाम्रो नेपालि चलन देखेर तर के गेर्ने हामि केतिहरु यसै हो भन्दै चित्त बुझाउ थिम।.....

यो थुल्ननीले जतिखेर नि भउतेदा' भउतेदा' भनेको सुनेर साह्रै दिक्क लाग्थ्यो। बल्ल कुरो बुझियो, कता कता मुटुमा आशाको त्यान्द्रो पलायो।

Read Full Discussion Thread for this article