Posted by: भउते January 29, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

कसो सुँगुर र राँगाको जस्तै आफ्नै अङ्गहरुका नि फ्राइड बनाएर मेनुमा राखेनछन्, जिम्माल-बुढाले। अस्ति न्यासले टाँस्या भिडियोको आलु-जस्तो साथिले बेलैमा सानलाई खबर गरेर सानले हटाएर हो ! नत्र त्यो भिडियो जिम्मालले देख्न पा'को भा' आफ्ना पनि दुइ-चार आइटम पक्कै राख्थे।

अझ होल ओभन रोस्टेड जिम्माल त हारालुसै हुन्थ्योहोला।

Read Full Discussion Thread for this article