Posted by: Rahuldai January 29, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

हो हो रिट्ठे, अहिलेइ लिई हाल जन्मको दिन बधाई, लहरे। भोलि के हो के? संबिधान सभाको चुनाव जस्तै चैतबाट नि सर्ने हो कि?


लौ कुरै कुरामा रिट्ठा स्टाइलमा दोस्रो राउण्डको तारेमाम् बिर्सेको, ग्वाँचुले सम्झायो, थ्यान्कू ग्वांचु राम।

Read Full Discussion Thread for this article