Posted by: gwanche January 29, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        
रिट्ठु सोम, लहरे ब्रो, हाम्लाई सँचै छ, तपाईंहरुलाई नि बेसै होला। चित्रे, जिम्मालबा, ठुल्दाइ, ठुल्नानी लगायत सबैलाई दोस्रो राउन्डको जदौ!
लहरे ब्रोको जन्म दिन साँच्चै चैतमा हो र यदी माघ मै भे सुअकामना है मेरो नि। चैतमा भे यै सुअकामना एड्भान्समा भो।
Read Full Discussion Thread for this article