Posted by: Rahuldai January 29, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

बिश्व भाषा क्याम्पस,

प्रदर्शनी मार्ग
सार्बजनिक सूचना,


यस क्याम्पसमा बिभिन्न भाषालाई मूल बिषय लिई अध्ययन गर्नु हुने सम्पूर्ण बिद्यार्थीहरु आजैको मिति देखि अभूतपूर्बम् अबतारी अशिक्षिक श्री बिर्ख बहादुर् बोगतीको कक्षा मा अध्ययन गर्न हुन सूचित गरिन्छ। एकै ब्यक्तिद्वारा एकै पल्ट संसार भरिका सबै भाषा बोल्न सक्ने श्री बोगटीजी को प्रतिभाको झलक पाउन बिश्वका अनेक बिश्व बिद्यालयहरु लालयित भएको बेला, नेपालको भ्रमणमा  ( बिहे गर्न) आइरहनु भएको ले यो मौकामा चौका हान्न हुन आह्वान् गरिन्छ।
क्याम्पस प्रमुख

Read Full Discussion Thread for this article