Posted by: visitor January 29, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        
नमस्कार अनी मंगलवारे जदौ सप्पै गाम्ले अनी गालब ज्यु र दादा ज्यु लाई पनि
गालब ज्यु को माहत्म्य अत्यन्तै रसिलो लाग्यो र आज भेट्ने मौका नि पाइयो
अनी सम्धी ज्यु त झ्यै पार्न जान ला रे भन्ने गुन गुन सुन्य थे गाउले बाट
कैले उड्न लाउनु भो कुन्नी ?
Read Full Discussion Thread for this article