Posted by: Birkhe_Maila January 29, 2008
देवकोटाको नेपाल
Login in to Rate this Post:     0       ?        

"आवाज सुनसानको"

यो शीर्षक गजबको लाग्यो! एनिग्माको एउटा गितको थिम थियो 'साइलेन्स मस्ट बि हर्ड' भन्ने! मेडिटेसन बिधाको त मान्यता नै छ क्यारे सुनसान पनि सुन्न सकिन्छ भन्ने!

जे होस कविताहरु राम्रा छन् लेख्दै जानुहोला! 

Read Full Discussion Thread for this article