Posted by: Birkhe_Maila January 29, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

नमस्कार!

सधैँ झैँ सम्पूर्ण चौतारीबासि लगायत राउटे गालबलाई पनि जदौ!

त आउनुहोस, सबै अड्डामा काम चोर्नेहरु, घरमा अर्धाङ्गिनी तथा पतीदेवको आँखा छलेर चौतारी चिहाउने हरु, कलेजमा ब्रेक पाउने बित्तिकै चुसुक्क पोस्ट गर्नेहरु, साँझपख यामानको जिउ सोफामा फालेर बियरको चुस्कि संगै चौतारीको गफ सुन्नेहरु तथा अरु सबैलाई मेरो नमस्कार!

Read Full Discussion Thread for this article