Posted by: world_map January 29, 2008
Login in to Rate this Post:
0
?
ओहो! ठूलीको अर्को कथा आएछ।
कस्तो रमाइलो वर्णन, पढिरहुँ जस्तो लाग्ने।
"I know she is her but her name is hem"
टिनएजको मनोविज्ञान साह्रै राम्रो तरिकाले चित्रण गरिएको छ।
भनेपछि ठूलीलाइ स्काइ ब्लु कलर किन मन परेको भन्ठानेको त उहिले नै त्यो कलरको टिसर्ट लाउने केटा मन पर्या
रेछ र पो त!