Posted by: miss_ me January 28, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

खुच्चिङ जिम्माल बा  र देवरजी  बाइ द बे के भओ हउरहुरलै !! दुबै जना रुन्चे मुहार किनलाको ?

उफ्रि सिस हउरले अब देखि नबोल्ने प्रतिज्ञा हर्नु भओ के रे म चै  नेवारी भाषा जानेरै छोड्छु भन्ने बिचार आओ। अर्को  सोमबार तिर  मेरो ब्रोकन नेवारीमा बातचित अरुम्ला  ट्याम भ'च भने :)

 
Read Full Discussion Thread for this article