Posted by: urfrenrites January 28, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

यो भउतेको नेवारी त झन खतरा रैछ। कसैले पनि नबुझ्ने। राहुलदाइले पनि बुझ्नु हुन्न होला।

मैले खाना खाको छैन भउते। तिमिले खायौ?

जिमाल बा, दर्शन है ।

Read Full Discussion Thread for this article