Posted by: ritthe January 28, 2008
अर्थ को अनर्थ
Login in to Rate this Post:     0       ?        
हो त नि, त्यो भोटे कुकुर ले कस्तो निर्दयी ढंगले मलाई टोक्या है
तर भन्छन नि जनावरहरु को सोच्ने शक्ती नभएनी एकदम इमान्दार  हुन्छन भनेर, त्यो त मलाई हो जस्तो लाग्यो
urfren र म सङै  गा' है सुन्तला टिप्न है है है urfren?
तर मलाई मात्र झम्ट्यो त्यो कुकुरले urfren लाई एकफेर 'भौ' पनि गरेन
आखिर आफ्नो साथी भाई त चिन्छ नि कुकुर भएर के गर्नु
Read Full Discussion Thread for this article