Posted by: urfrenrites January 28, 2008
अर्थ को अनर्थ
Login in to Rate this Post:     0       ?        

दिपिका,

हो त नि, त्यो तिम्रो मामाघरको भोटे कुकुरले रिट्ठेको कुर्कुचा क्याप्पै पारेर रिट्ठेले १४ सुइ खाको थ्यो। उसलाइ सुइ दिदाँ पाँच् जनाले समात्नु पर्थ्यो। बिचरा तेसदिनदेखि सुन्तलाको सु पनि भन्दैन।

Read Full Discussion Thread for this article