Posted by: dipika02 January 28, 2008
अर्थ को अनर्थ
Login in to Rate this Post:     0       ?        

लौ न म चैँ उनिहरुलाई मैले प्रयोग गरेको शब्द राम्रो लागेनछ भनेर आफुलाई प्रस्ट पार्दै छु उनिहरु चै मेरो मामाघर खोजेर बसेक रहिछन बाबै
लौ हो त तेही भोटे कुकुर भएको हरियो घर त हो नि मेरो मामाघर। ए त्यो सुन्तला ला चोर्दा कुन्चैको हो भाग्दा भोटेले खुट्टा दर्फ्राएको थ्यो। पक्कै रिट्ठेको होला।

Last edited: 28-Jan-08 09:03 PM
Read Full Discussion Thread for this article