Posted by: urfrenrites January 28, 2008
अर्थ को अनर्थ
Login in to Rate this Post:     0       ?        

रिट्ठे, मलाइ थाहा छ तिम्रो दो मामाघर हो भनेर। तर अर्को तिम्रो मामाघर नजिकै मेरो फुपुको घर अनि फुपुको घरको पछाडी दिपिकाको मामाघर हो?

त्यो भोटे कुकुर भाको हरियो घर?

मलाइ भन्नु पर्दैन त तिमिले। हामी त्यो घरमा सुन्तला चोर्न गाको होइन एकचोटि।

दिपिका, यो रिट्ठेले तिम्रो मामाघरको पर्खाल नै भत्काइदेको बाबै।

Read Full Discussion Thread for this article