Posted by: miss_ me January 28, 2008
Login in to Rate this Post:
0
?
:)
लु म नि आए है नमस्ते अर्दै:)
लौ न लौ रिठ्ठेभाई ल उफ्रि सिसले सुनाम्न खोजेओ गिद सुन्नु पर्यो छिटो--धन्यवाद है उफ्रि सिस
'कुम्ले भिनाजू' रे? कताको साइनो हो भन्चु र?उफ्रिको हसाम्ने तौरतरिका मजाओ रे'छ
हर्कबादुरदाइ नमस्ते है :)
जिम्माल बा ,रिट्ठे झिल्के,लहरे बौचा, राहुलदाइ,नेप्ची सिस, पुड्के(rampudke) ,अन्तरेजी सप्पैलै कस्तो छ ? आजको दिन कस्तो रह्यो हउरहुरको? :)